नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सितगङ्गा वडा नं ६ काे दाेस्राे वडा अधिवेशन सम्पन्नः अध्यक्षमा ढुन बहादुर गाहा

| २०७८ मंसिर ४ गते २०: ४२ मा प्रकाशित

सितगङ्गा।नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सितगङ्गा  गाउँकमिटि वडा नं ६ काे दाेस्राे वडा अधिवेशन अध्यक्ष - ढुन ब .गाहाको अध्यक्षतामा सम्पन्न भएकाे छ। 

दाेस्राे वडा अधिवेशनले अध्यक्ष - ढुन ब .गाहाको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन गरेको छ। जसको उपाध्यक्षमा लीलामणि न्यौपाने , सचिव कुलराज न्यौपाने , सहसचिव मुकुन्द पौडेल ,काेषाध्यक्ष सुमित्र पान्डे रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्