जुकेनामा स्वास्थ्य भवनको निर्माणकार्य सम्पन्न: सचेतक पुष्पा भुसालद्वारा उदघाटन

| २०७८ मंसिर ९ गते १९: २४ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सितगङगा नगरपालिका वार्ड नम्बर ५ स्थित जुकेनामा निर्माणकार्य सम्पन्न भएको  नबनिर्मित भवनको एक भब्य समारोहबीच नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य तथा  संसदियदलका सचेतक पुष्पा भुसाल उदघाटन गर्नु भएको छ । 

वार्ड नम्बर ५ का वार्ड अध्यक्ष कमल पौडेलको अध्यक्षता मा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल सितगङगा नगरपालिका का नगरपमुख सुर्य प्रसाद अधिकारी पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतम नेपाली काङ्ग्रेस अर्घाखाँची का सभापति केशब श्रेष्ठ नेपाली काङ्ग्रेस प्रदेस सभा ख का सभापति हेमन्त बेल्वासे  सितगङगा स्वास्थ्य शाखा प्रमुख नमनारायण बेल्वासे लगाएतस्थानिय नेताहरु कर्मचारी हरु को सहभागी तामा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्