सितापुरका शिक्षा प्रेमि केसि द्वारा अक्ष्यकोष स्थापना

| २०७८ पौष ८ गते १६: ४७ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला को सितगङगा नगरपालिका वार्ड नम्बर २ सितापुर निवासि सामाजिक राजनैतिक शैक्षिक ब्यक्तित्व ,राजेन्द्र केसिले आफू ले अध्यापन गराएको बिधालय सरस्वती माध्यमिक बिधालयमा एक लाख पाच हजार बराबरको अक्ष्यकोष स्थापना गर्नु भएको छ ।

केसिले स्गिय बुवा कुल बहादुर केसि र आमा बेलिकला केसिको स्मृति सम्जनामा बिधालयका दलित जनजाति अल्पसंख्यक अपांग अति बिपन्न परिवारका बिधार्थि हरुलाई बार्षिक बैकबाट आउने ब्याजबाट पुरस्कार दिने उदेश्य ले ५५ हजार को अक्ष्यकोष र खस आर्य तर्फका जेहेन्दार बिधार्थिका लागि ५० हजार रकमको अक्ष्यकोष स्थापना गर्नु भएको थियोे उहाले स्थापना गरेको कोषको ब्याजबाट बार्षिक पुरस्कार बितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्