नेकपा एमाले शितगंगा नगर सचिवालय बैठक ठाडामा सम्पन्न

| २०७८ पौष १३ गते १७: ४३ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमाले शितगंगा  नगर सचिवालय बैठक आज ठाडामा सम्पन्न भएकाे छ । 

पाटि नगर कमिटी अध्यक्ष क.बशन्त कुमार श्रेष्ठकाे अध्यक्षयता जिल्ला कमिटी उप सचिव क.प्रेमनारायण गैरेकाे प्रमुख आतिथ्यता क्षेत्रीय अध्यक्ष क.काशिराम आचार्यकाे बिशिस्ट आतिथ्यता , नगर कमिटी ईन्चार्ज क.ओपि पाण्डे , जिल्ला कमिटी सचिवालय सदस्य तथा वडा न. २र६का अध्यक्षहरु क.गाेवर्धन थापा , क. ऋषि रेस्मी , जिल्ला कमिटी सचिवालय सदस्य क.तिलक भाट , गिता भाट , युवा संघ नगर कमिटी अध्यक्ष क. तिलक अधिकारी , प्रेस चैतारि नेपालका लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु कुमार आले , किसान महासंघ नगर अध्यक्ष क.झनक के सि र युथ फाेर्स संयोजक क. सन्दिप दर्लामिकाे आतिथ्यतामा सम्पन्न बैठक नगर कमिटी उपाध्यक्ष क.संजय रानाकाे स्वागत र पाटि सचिव क. ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भएकाे हाे ।

बैठकले २३पाैषमा हुने जिल्ला अधिवेशनका लागि वडा स्तरबाटै हुने प्रतिनिधि छनाेटका लागि सबै वडामा १७ गते एकैसाथ सम्पन्न गर्नका  लागि नगरका १४वटै वडामा १/१जना जिल्ला कमिटी सदस्य खटाउने निर्णय गरेकाे छ ।

र आजै पाटिकाे सशक्त संगठन अखिल नेपाल महिला संघ शितगंगाकाे प्रथम बैठक संगठनकि नगर अध्यक्ष क. गिता भाटकाे अध्यक्षयता र सचिव क. शुसिला आचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे छ।

प्रतिक्रिया दिनुहोस्