शितगंगामा लागू ओैषध चरेस सहित २ जना पक्राउ

| २०७८ माघ ५ गते १९: ०७ मा प्रकाशित

अराज बेल्बासे।शितगंगा नगरपालिकन वडा नम्बर ८ सातमाराबाट डेड किलाे लागू अवैध ओैषध चरेस सहित २ जना पक्राउ परेका छ ।

इलाका प्रहरीकार्यालय ठाडा मातहतकाे टालीले दाङका २ जना लाई किनबेच गरिरहेकाे अबस्थामा पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुमाथि अदालत बाट ७दिनकाे म्याद थपगरि अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय ठाडा का प्रहरी निरिक्षक सन्दिप बेल्बासेले जानकारी दिनु भयाे ।

दाङकाे राप्ती गाउपालिका भालुवाङका ३५ बर्षिय र ४२ बर्षिय पुरुषले अवैध लागू ओैषध चरेस किनबेच गरिरहेकाे सुचनाकाे आधारमा इप्रका ठाडा मातहतकाे सातमारा प्रहरी चाैकीले उनिहरुलाइ पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्