सितगंगामा १२ देखि १७ वर्ष सम्मका २ हजार १३ जना किशोरकिशोरीले मोर्डनाको दोस्रो डोज खोप लगाए

| २०७८ माघ ११ गते २०: ४८ मा प्रकाशित

अराज बेल्बासे,सितगंगा। सितगंगा नगरपालिका मा १२ देखि १७ वर्षसम्मका  हिजो र आज गरी २ हजार १३ जना किशोर किशोरीले मोर्डना को  दोस्रो डोज खोप लगाएका छन । 

सितगंगा नगरपालिका का विधालयहरु, मा आज १२ देखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई दोस्रो डोज मोर्डना खोप लगाएका हुन  । शितगंगा नगरपालिकाकाे स्वास्थ शाखाका अनुसार १० गते बाट बिद्यालयका बिद्यार्थीहरुमा खाेप दिन सुरु गरिएकाे हाे ।

 अभियानमा पहिलाे खाेप लगाएका करिव सबै समावेस भएकादछन आज खोप लगाउन छुटेका हरुको लागि भोली सम्म आफुले अध्यन गर्नै विधालयमा पहिलो खोप लगाएको कार्ड लिएर खोप लगाउन जान अनुरोध गरिएको छ। भाेली पनि बिद्यालयहरुमा छुटेकाहरू लाई खाेप लगाइने।

प्रतिक्रिया दिनुहोस्