सितापुरका १० बिधालयका ४५७ जना बिद्यार्थिहरुले पाए स्कुल झोला

| २०७८ फागुन ५ गते २०: २४ मा प्रकाशित

अर्घाखाँची ,झनक केसि। शितगङ्गा नगरपालिका वार्ड न २ का १० ओटा बिद्यालयका ४५७ जना  बिद्यार्थीले स्कुल झोला पाएका छन । 

शितगङ्गा नगरपालिका वार्ड न २ को आ.व २०७८/०७९ को योजना/ कार्यक्रम  जनता प्रतिनिधि विशेष कक्षा १ देखि ५ सम्मका बिद्यार्थिहरुलाई झोला बितरण गरिएको छ। 

नव युवा समितिको वार्ड स्तरिय भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा झोला बितरण गरिएको थियो कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष गोबर्धन थापाले १० ओटा स्कुलमा आफै पुगेर झोला बितरण गरेको जानकारि दिएका छन। तेस्तै कार्यक्रममा कार्यपालिका सदस्य राम बहादुर दर्नाल,वार्ड सदस्यहरु बिध्यालयका प्रअ खुम प्रसाद बेल्बासे,वार्ड न २ का सचिब ऋषि राम भुषालको सहभागीता रहेको थियो 
 
झोला बितरण कार्यक्रममा सितापुर बजारमा रहेको सरस्वती माध्यामिक बिध्यालयमा १ देखि ५ सम्मका बिध्यार्थिलाई १११ थान झोला बितरण गरिएको छ। तेस्तै संगम आधारभुत बिध्यालय झिर्‍राथुमलाई  कक्षा १ देखि ३ सम्मका बिध्यार्थिलाई ४३ थान झोला बितरण गरिएको थियो। तेस्तै शान्ती आधारभुत बिद्यालय झिर्‍रामा कक्षा १ देखि ५ सम्मका बिद्यार्थिलाई ७९ थान झोला बितरण गरिएको छ। तेस्तै बाणगङ्गा आधारभुत बिध्यालय कोडाडालाई कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई १८ थान झोला बितरण गरिएको छ। तेस्तै जनता आधारभुत बिद्यालय धारालाई कक्षा १ देखि ४ सम्मका बिद्यार्थिलाई ६२ थान झोला बितरण गरिएको छ। तेस्तै देउराली आधारभुत बिद्यालय सुपाका कक्षा १ देखि ३ सम्मका बिद्यार्थिलाई २० थान झोला बितरण गरिएको छ। तेस्तै शान्ति आधारभुत बिद्यालय घुम्टिका कक्षा १ देखि ५ सम्मका बिद्यार्थिलाई ६३ थान झोला बितरण गरिएको छ। तेस्तै सीता आधारभुत घोरबन्दाका कक्षा १ देखि ३ सम्मका बिद्यार्थिलाई १३ थान झोला बितरण गरिएको छ। तेस्तै युग ज्योती आधारभुत बिद्यालय सिख्रका कक्षा १ देखि ३ सम्मका बिद्यार्थिलाई २० थान झोला बितरण गरिएको छ। तेस्तै जनजागृती आधारभुत बिद्यालय मुलाबारीका कक्षा १ देखि २८ थान बितरण गरिएको छ। १० ओटा बिद्यालयका ४५७ जना कक्षा १ देखि ५ सम्मका बिद्यार्थिहरुले झोला पाएका छन.


कार्यक्रममा बोल्दै अध्यक्ष थापाले झोला उपहार सानो होला तर त्यो झोला नानिबाबुहरुको लागी जनप्रतिनिधिले गर्नुपर्ने दाइत्यो पूरा गरेको भन्दै थापाले 
२०७७/०७८ को बजेट बिनियोजनमा जनपृय आधारभुत बिद्यालय निपाने स्कुललाई बितरण गरिएको थियो। आगामी कार्यक्रममा  बालशिक्षालाई पनि झोला बितरण गरिने बताएका छ्न।

प्रतिक्रिया दिनुहोस्