नेपाली काङ्ग्रेस सितगङ्गा नगरपालिका वार्ड नम्बर १ सुवणखालमा शोक सभा सम्पन्न

| २०७८ फागुन ८ गते १७: ४८ मा प्रकाशित

सुर्य भुसाल। नेपाली काङ्ग्रेस सितगङ्गा नगरपालिका वार्ड नम्बर १ सुवणखालमा शोक सभा सम्पन्न भएको छ।

काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि खिम बहादुर अधिकारिका बुवा काङ्ग्रेस क्रियासिल सदस्य कुल बहादुर अधिकारी को ६६ बर्षको उमेरमा भएको असामुहिक निधनको पाचौं दिनको पुन्य तिथिमा सोकसभा सम्पन्न गरिएको हो कार्यक्रम जिल्ला सभापति केसब श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहसचिव कमल पौडेल पुर्व जिल्ला सचिब छबिलाल पौडेल काङ्ग्रेस का जिल्ला सदस्य हरु बाबुराम गैरे बिस्नु पौडेल जिवा पौडेल क्षेत्रीय सभापति हेमन्त बेल्वासे सितगङगा काङ्ग्रेस नगरसभापति मोहन पन्थि काङ्ग्रेस नेता म‍तिबहादुर बेल्वासेकाङ्ग्रेस नेता राजेन्द्र केसि  वार्ड सभापति शान्तबहादुर शारु लगाएतको उपस्थितिमा श्रर्दानजलि सभा सम्पन्न भएको थियोे । स्वर्गिय कुल बहादुर अधिकारी का ४ भाइ  छोराहरु हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्