नेकपा एमाले शितगंगा नगर कमिटीको दाेस्राे बैठक सम्पन्न

| २०७८ फागुन २० गते २०: ०० मा प्रकाशित

सितगंगा।  नेकपा एमाले शितगंगा  नगर कमिटीको  दाेस्राे पुर्ण बैठक आज सम्पन्न भएकाे छ। 

सामुदायिक भवन ठाडामा पाटि केन्द्रीय कमिटी सचिव तथा पुर्व उपप्रधानमन्त्री क.टाेप बहादुर रायमाझीकाे प्रमुख आतिथ्यता , नगर कमिटी अध्यक्ष क. बशन्त कुमार श्रेष्ठकाे अध्यक्षयता र पाटि गण्डकी प्रदेश कमिटी सदस्य क. लिला जि सि, जिल्ला कमिटी सचिव क.ताेज बहादुर रायमाझी (बिधान) , जिल्ला कमिटी उप सचिवहरु क. शम्भु पाेख्रेल , क. भिम के सि काे बिशिस्ट आतिथ्यता, जिल्ला कमिटी सदस्य तथा शितगंगा नगर ईन्चार्ज क.ओपि पाण्डे , नगर सह ईन्चार्जहरु क. ऋषी बहादुर रेस्मी , क.गिता भाट , पाटि नेता क. काशिराम आचार्य , वडा न.२का वडा अध्यक्ष गाेवर्धन थापा ,जिल्ला कमिटी सदस्यहरु क.धन बहादुर राना , क.तिलक भाट , ज्याेति आचार्य , शिवकला बि क, गिरि बहादुर थापा , कर्ण भट्टराई , केशवराज बेल्वासे , शुसिला आचार्य  , चुमा गाहा , दुर्गा बि सि , ऋषिकेष बि क , रेणु बेल्बासे , बसन्ता जि सि  आतिथ्यतामा सम्पन्न कार्यक्रम नगर कमिटी उपाध्यक्ष क. सन्जय रानाकाे स्वागत र  सचिव क. ऋषिराम घिमिरेको सञ्चालनमा सम्पन्न भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्