सितगङ्गा १० मा एमाले परित्याग गरि ८ जना नेपाली काङ्ग्रेस मा प्रबेस

| २०७८ फागुन २८ गते १९: ०८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क।  सितगङ्गा नगरपालिका वार्ड नम्बर १० मा नेकपा  एमाले परित्याग गरि ८ जना नेपाली काङ्ग्रेस मा प्रबेस गरेका छन। 

पार्टी  प्रबेस कार्यक्रममा नेपाली काङ्ग्रेस का नेताहरु सुर्य प्रसाद अधिकारी छबिलाल पौडेल माधब पौडेल नगरसभापति मोहन पन्थि काङ्ग्रेस नेता हिम्मत पोख्रेल लगाएतका नेताहरुले  नब प्रबेसि हरुलाई काङ्ग्रेस पार्टिमा स्वागत गर्नु भएको थियोे।

प्रतिक्रिया दिनुहोस्