पत्रकारीता र शिक्षक पेशामा अनुभवि युवा,वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

| २०७९ बैशाख १३ गते २०: ५९ मा प्रकाशित

अर्घाखाँची। सितगंगा नगरपालिका वडा नं. १० मा एक अब्बल लामो समय सम्म पत्रकारीता क्षेत्रमा  आबद्ध भएका र शिक्षक पेशामा अनुभवी भएका अयन विश्वकर्माले  जनपक्षीय एवं स्वतन्त्रबाट वडा अध्यक्षमा  उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन । 

 गत चुनावमा जितेर जनताको सेवा गर्छु भनेर कसम खाएका जन प्रतिनिधिहरुले   अनियमितता,  भ्रष्टाचार एव हावि प्रवृती गरिरहेको पटक पटक सचेत गराउदा पनि नसुध्रीए पछि तिनिहरुलाई चुनौती दिदै कुनै पैसा र ताम झाम खर्च नगरी चुनाव जितेर एक मैत्रीपुर्ण वडा बनाउने प्रतिबद्धता दिएका छन । 

अध्ययन राम्रो रुचि भएका विकको सामाजिक प्रतिष्ठामा आच आउने कुनै किसिमका कार्य गरेका छैनन् उनले उम्मेदबारीले सितगंगा बासीमा नयाँ तरङ्ग छाएको छ ।

प्रतिक्रिया दिनुहोस्