गठबन्धनले अर्घाखाँचीका ६ पालिका ६१ वार्डमा बिजय हाँसिल गर्दै छ: नेता पुष्पा भुसाल

| २०७९ बैशाख २० गते १७: १८ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। नेपाली काङग्रेसको नेतृत्वमा गठबन्धन दलको चुनाबि प्रचारप्रसार कार्यक्रम शितगंगा नगरपालिका वडा नं १४ पावर विक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल, महाधिवेशन प्रतिनिधि तथा मेयर सुर्य अधिकारी, मेयर पदका उमेदवार छबिलाल पौडेल, उपमेयर पदका उमेदवार टिका बहादुर रेश्मि, काङ्ग्रेस जिल्ला सदस्य बिष्णु पौडेल,कुशुम थापा, माओबादि केन्द्रका प्रदेश सदस्य कृष्ण सारु, काङ्ग्रेस पुर्व जिल्ला सदस्य माधव पौडेल काङ्ग्रेस युवा नेता नारायण सिह बेल्वासे काङ्ग्रेस क्षेत्रिय सहसचिव नारायण बन्जाडे, महिला संघ जिल्ला का बा सभापति जानका बन्जाडे काङ्ग्रेस नेता प्रदिप धर्ति , बिपिन पौडेल, मोति बेल्वासे, नारायण  बिस्णु राज बेल्वासे, वडा अध्यक्ष पदका उमेद्वार दामोदर न्यौपाने नेकपा माओवादि, एकिकृत समाजवादी लगाएतका उत्साहपुर्ण उपस्थितिमा सम्पन्न भएको छ।

चुनाबि प्रचारप्रसार कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस की केन्द्रीय सदस्य पुष्पा भुसालले अर्घाखाँचीका ६ पालिका र ६१ वार्डमा बिजय हाँसिल गर्ने बताएकी छिन। 

प्रतिक्रिया दिनुहोस्