सितापुरमा एक दिने स्थानिय जलवायु अनुकुल योजना (लापा) निर्माण कार्यशाला गोष्ठी सम्पन्न

| २०७९ माघ १७ गते १६: ५० मा प्रकाशित

झनक केसि,अर्घाखाँची। 
माघ-१७ - शितगङ्गा नगरपालिका वाड न.२ को आयोजना र आइपास नेपालको सहयोग र (SSECPG) अर्घाखाँचीको साझेदारीमा संचालित १ दिने कार्यशाला सम्पन्न।

 (लापा) निर्माण कार्यशाला गोष्ठी सम्पन्न 

कार्यक्रममा शीतगङ्गा नगरपालिकाको स्थानिय जलवायु अनुकुलन योजना (LAPA) निर्माणको लागि विभिन्न क्षेत्रका सरोकारवालाहरु सङ छलफल सामुहिक कार्य गरियो। कार्यक्रमको सहजीकरण सस्थाका जलवायु कार्यक्रम संयोजक खेम राज खनाल र अनुगमन अधिकृत सुशन घिमिरे गर्नु भएको थियो। 

लापा) निर्माण कार्यशाला गोष्ठी

कार्यक्रमको अध्यक्ष सितगङ्गा नगरपालिका वाड न २ का वाड अध्यक्ष राम बहादुर गोर्खाले अध्यक्षता गरेका थिए। तेस्तै विशेष अतिथी कार्यपालिका सदस्य चुरा बहादुर बि.क.ले गरेका थिए।

(लापा) निर्माण कार्यशाला गोष्ठी सम्पन्न 

कार्यक्रममा विभिन्न पार्टिका प्रतिनिधि तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथिमा विभिन्न कार्यदल समेत गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्