शितगंगा नगरपालिका नेपालि काङ्ग्रेसका नगर सचिब भुसालले दिए राजिनामा

| २०८० बैशाख २९ गते १७: २० मा प्रकाशित

अर्घाखाँची बैशाख २९। शितगंगा नगरपालिका नेपालि काङ्ग्रेसका नगर सचिब हेम नाथ भुषालले राजिनामा दिएका छन। 

भुषालले भर्खर ४:३५ मा आफ्नो फेसबुकको वालमा स्टाटस राख्दै आफू नेपाली काङ्ग्रेसको कुनैपनि पदमा नरहेको जानकारी गराउदै आफुले राजिनामा दिएका छ। भुषालले २ घण्टा पहिले आफ्नो फेसबुक रास्टिय स्वतन्त्र पार्टी अर्घाखाँची घण्टीको लोगो सहितको फोटो कभर फोटो अप्लोड समेत गरेका थिए। भुषालको राजनिती यात्रा एमाले,माओबादी,नेपाली काङ्ग्रेस फेरि एमाले हुँदै अन्तिममा स्वतन्त्र भन्दै फेरि चर्चामा आएका छन।

 भुषाल २०७४ सालमा नेपाली काङ्ग्रेसबाट वाड न-३ बाट वाड अध्यक्ष समेत जितेका थिए। भुषाल नेपाली काङ्ग्रेसका शितगङ्गाका खम्बा भनेर चिनिएका थिए।

प्रतिक्रिया दिनुहोस्