शितगंगा नगरपालिका

भुमिकास्थानमा नगर स्तरीय बाल क्लब सञ्जालको गठन

२०७८ चैत ४

कमला पाेख्रेल,सन्धिखर्क। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा नगर स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ । भुमिकास्थान नगरपालिकाको  कार्यालयमा आज भएको वालवालिकाको भेलाले विशाल ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नगर स्तरीय बाल क्लबको गठन गरेको हो ।