अर्घाखाँची सम्पर्क समिती युएई को पाचौँ अधिबेशन सम्पन्न : अध्यक्षमा पोख्रेल

| २०७८ पौष २६ गते ००: ५० मा प्रकाशित

युएई।अर्घाखाँची जिल्ला बाट रोजगार र व्यवसायीका लागि युएई पुगेका नेपालीहरुको साझा संस्था अर्घाखाँची सम्पर्क समितिको पाचौं अधिबवेशन सम्पन्न भएको छ ।

आइतबार दरा दुवई स्थित फ्लोरा सिटि होटलमा सम्पन्न बैठकले जेपि पोख्रेलको अध्यक्ष रहने गरि वरिष्ठ उपाध्यक्ष बिष्णु खड्का कृष्ण गैरे गुन्ज बस्नेत रिता आचार्य गिता पाण्डे  जीवन रायमाझी हुमलाल पाण्डे चयन भएका छन ।

त्यस्तै महासचिवमा अमित पाण्डे सचिव पदम आचार्य र कोषाध्यक्षमा हेमेन्द्र क्षेत्री सहकोषाध्यक्ष बलाराम न्यौपाने गरि ३७ सदस्यीय कार्यसमिति निर्विरोध गठन गरिएको प्रवक्ता ईश्वर बञ्जाडेले बताउनु भएको छ ।

कार्य समिति 

अध्यक्ष - जेपी पोख्रेल 
बरिष्ठ उपाध्यक्ष - बिष्णु खड्का ,रिता आचार्य ,कृष्ण गैरे ,जीवन रायमाझी ,हमलाल पाण्डे ,गुन्ज बस्नेत ,गीता पाण्डे 

महासचिब - अमित पाण्डे 
प्रबक्ता - इश्वर बन्जाडे 
सचिव - पदम आचार्य 
सह - सचिव - मुना पौडेल 

कोषाध्यक्ष - हिमेंद्र क्षेत्री 
सह कोषाध्यक्ष - बलराम न्यौपाने 

सदस्यहरु -


गंगा पन्थी 
धनबहादुर खड्का 
बाबुराम भुसाल 
गणेश श्रेष्ठ 
ओम खत्री 
चक्रपाणि गैरे 
कृष्ण वली 
राकेश रायमाझी 
हरि क्षेत्री 
सुदन पाण्डे 
नारायाण भट्टराई 
बिष्णु खनाल 
तेजेन्द्र कुँवर 
पवित्रा केसी 
बिरेन्द्र शाही 
ग्रिस बन्जाडे 
भुवन गैरे 
राम प्रसाद भुसाल 
दामोदर भुसाल 
डिआर पाण्डे 
बसन्त आचार्य 
गोपाल पोख्रेल 
प्रकाश परियार

संरक्षक 


कृष्ण भुसाल 

बरिष्ठ सल्लाहकार 
राजु खड्का 
चिरन केसी 

प्रमुख सल्लाहकार 


चिरन आचार्य 
महिला सल्लाहकार 
सृजना केसी 

सल्लाह्कार 

घनश्याम ज्ञावली 
आयुष खड्का 
रामु घिमिरे 
प्रकाश महत 

 

प्रतिक्रिया दिनुहोस्