अर्घाखाँचीमा सम्पर्क मन्च दक्षिण कोरियाद्वारा मैत्रीपुर्ण बनभोज कार्यक्रम २०२२ सम्पन्न

| २०७९ सावन १६ गते २०: ०० मा प्रकाशित

अर्घाखाँचीबुलेटिन। यहि मिति २०२२ जुलाई ३० र ३१ तरिख को दिन अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया ले  मैत्रीपुर्ण  बनभोज कार्यक्रम सम्पन्न गरेको छ । उक्त्त  कार्यक्रम मा  कोरिया लाई कर्यथलो बनाउने अर्घाखाँची बासी र अन्य जिल्ला बसि समेत गरि सयौं दाजुभाईदिदिबहिनि हरुको उपस्थिति  रहेको थियो । 

प्रबासी भुमिमा हाम्रो एकता जिल्ला बसिको प्रतिबद्धता  भन्ने मुल नारा का साथ अयोजना गरियको उक्त कार्यक्रमको महत्त्व  मुख्य  उद्देश्य  बारे संस्था का बरिष्ठ उपाध्यक्ष  तथा  कार्यक्रम  ब्यबस्थापन  समिती का संयोजक  टिकाराम पोख्रेल  ले बाताउनु भयो। उक्त  कार्यक्रम हिमाल खनाल को अध्ययक्षाता माधाब खनाल  र बाबुराम आचार्य को संचालन त्यसैगरी जीवन आचार्य को स्वागत मन्तवय राख्नुभएको थियो।

कार्यक्रम मा नबनिर्बाचित कर्यसमिती लाई संस्था का संरक्षक भरत पान्डे तथा सल्लाहकार हरुले निर्बचित कर्यसमिती लाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यसैगरी अर्घाखाँची का गौरब ,  तेक्वान्दो का साउथ एसियन गोल्ड मेडलिस्ट खेलाडी  कमल श्रेष्ठ लाई सम्मान पनि गरिएको थियो।

सम्मान

कार्यक्रम मा संरक्षक भरत पान्डे सल्लाहकार हरु गणेश थापा , फर्सु पौडेल  , किरण बन्जाडे,  केसब पोख्रेल , सम्बेग पन्थी  लगाएत लाई कर्यसमितिको तर्फ बाट हिमाल खनाल कार्यक्रम संयोजक टिकाराम पोख्रेल , रुद्र पौडेल  ठाकुर खनाल ले मनोनयन पत्र हस्तान्तरण गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्