राशीफल

आज २०८० साल असार २३ गते, शनिवार, ८ जुलाई २०२३को राशिफल

२०८० असार २३

आज २०८० साल असार २३ गते, शनिवार, ८ जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष पञ्चमी तिथि, प्रातः ५ः३३ बजेपछि षष्ठी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ, २०ः४३ बजेपछि मीन।