विश्व समाचार

भारतको उत्तर प्रदेश राज्य नोयडामा दुई दर्जन नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मंचमा प्रवेश (भिडियो सहित)

२०७८ असोज ३१

दिल्ली। भारतको उत्तर प्रदेश नोयडामा विशाल कार्य्रकममा रास्ट्रीय जनमोर्चा  निकट सङ्गठन,एमाले,नेत्र बिक्रम  निकट सङ्गठन तथा संघ - संस्था तथा  विभिन्न पेशागत रुपमा  काम गर्ने  सुदूरपश्चिम प्रदेशका  कर्णाली प्रदेशका नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि  झन्डै  २  दर्जन भन्दा बढी नेता कार्यकर्ता हरुले नेकपा माओवादी केन्द्रको   नेतृत्वमा देश विकास र सम्बृद्धि  ,कम्युनिस्ट पार्टीको  एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।