सन्धिखर्क नगरपालिका

खाँचीकोटमा भईरहेको चुनढुङ्गा उत्खनन् पुर्ण रुपमा बन्द गर्न् माग राख्दै प्र.जि.अ. लाई ज्ञापन पत्र(पत्र सहित)

२०८१ असार ९

अर्घाखाँची। सन्धिखर्क नगरपालिका -७ खाँचीकोटको तिनपाने लेकमा भुगर्भ सिमेन्ट प्राली द्वारा संचालित चुन ढुङ्गा उत्खनन् कार्य सधैको लागि बन्द गर्न माग गर्दै पर्यावरण संरक्षण तथा पर्यटन पर्वर्द्दन समिती अर्घाखाँची खाँचीकोटले प्रमुख जिल्ला अधिकारि सहित जिल्ला स्थित सरोकारवालाहरुलाइ ज्ञापन पत्र बुझाएको छ ।