कोरोना बिशेष

कोरोना संक्रमणबाट थप १४ जनाको मृ'त्यु: ३,१७५ संक्रमित थपिए

२०७८ माघ २०

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् ।