खेलकुद

गुल्मीमा चितुवाको अक्रमणमा परि एक जना घाइते, चितुवाको मृ'त्यु

२०७९ भदौ २७

गुल्मी। रेसुङ्गा नगरपालिका ६ निनिचौरमा अचम्मको घटना घटेको छ ।स्थानीय यम बहादुरको कुवरको कुखुरा खोरमा कुखुरा खान पसेको चितुवा कुवर माथिनै आइलागे पछि कुवर र चितुवाको झडप हुँदा चितुवाको मृत्यु भएको छ भने कुवर घाइते भएका छन ।