जिल्ला बुलेटिन

अर्घाखाँची बुलेटिन मिडियाद्वारा जनप्रतिनिधि का मासिक तलब भत्ताको विवरण माग

गुरुदेव खनाल,सन्धिखर्क। लोकतन्त्रमा जनप्रतिनिधि हरु जनता बाट नियुक्त प्रतिनिधि मात्र हुन शासक र मालिक होइनन, सार्बभौम जनताका मौलिक हक अधिकार सुनिश्चित सगै जनसेवा पार्दर्शी रुपामा कार्यनयन गर्न र सार्बजनिक सम्पती जनताको हित सहि सदुपयोग संरक्षणका लागि हो। हाम्रो संविधान लोकतान्त्रिक विधि लाई आत्मसात गरेको छ, जनताबाट चुनेको ब्यक्तिबाट शासन ब्यबस्था गर्ने प्रचलन छ। 


स्वर्गीय खनालको बिद्यार्थी आन्दोलनमा अतुलनीय याेगदान थियो : केन्द्रीय सदस्य भुसाल

असार २१ कपिलवस्तु । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वार्ड नम्बर ३ नयाँ बस्ती निवासी अखिल (छैठौं) पुर्व कपिलवस्तु जिल्ला सदस्य अस्मिता खनालको निधन भएको ७औं दिनको दिन अखिल (छैठौं) कपिलवस्तुले आयोजना गरेको श्रद्धाञ्जली सभा खनालको निवासमा मंगलबार सम्पन्न भएको छ ।

गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृ'त्यु

गुल्मी। गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मदाने गाउँपालिका -१ मा पर्ने गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।


कोरोना बिशेष

सबै हेर्नुहोस्

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे ।

सूचना प्रविधि