ट्रेन्डिङ
-
1जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स!
-
2सडक दुर्घटनामा परि अर्घाखाँचीकी १९ बर्षिया किशोरीको मृ'त्यु
-
3अर्घाखाँचीमा आरु टिप्ने क्रममा बाघले ८ बर्षिय बा'ल'क खा'यो: ४५ दिन अघि मात्र बालकका बुवाको मृ'त्यु भएको थियो
-
4अर्घाखाँचीको भूमिकास्थान चरेपानीमा १९ वर्षिय युवाले गरे आ'त्म'ह'त्या
-
5लुम्बिनी प्रदेशकी उद्योग मन्त्री कल्पना पाण्डेले दिइन नर्भिक अस्पतालको शैयाबाटै सबैलाई रुवाउने यो मार्मिक सन्देश
समाचार
गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृ'त्यु
गुल्मी। गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मदाने गाउँपालिका -१ मा पर्ने गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।