जिल्ला बुलेटिन

सोमबार अर्घाखाँचीमा ५३ जनामा कोरोना संक्रमण पुष्टि: ४७ जनाले कोरोना संक्रमणलाइ जितेर घर फर्किए

२०७८ सावन १९

कमला थापा ,अर्घाखाँची। अर्घाखाँची जिल्लामा कोभिड -१९ को संक्रमण दैनिकी बढ्दो क्रम रहेको छ। सोमबार अर्घाखाँचीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संधिखर्क नगरपालिकामा १२ जना ,भुमिकास्थान नगरपालिकामा ९ जना सितगंगा नगरपालिका १३ जना ,मालारानी गाउँपालिकामा १७ जना