जिल्ला बुलेटिन

अर्घाखँचीमा पासोमा परेको चितुवाको मृ'त्यु

२०८० मंसिर १३

प्रेमनारायाण आचार्य ,अर्घाखाँची। अर्घाखँचीमा पासोमा परी घाइते भएको  चितुवाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेको चितुवा  बाँके राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन  वन अधिकृत इश्वरी पौडेलले बताए।