शितगंगा नगरपालिका

शितगङ्गामा बेमौसमी बर्षातका कारण धानबालि पुर्णक्षेती (तस्विर- भिडियो सहित)

२०७८ कार्तिक ३

झनक केसी ,अर्घाखाँची।  कात्तिक ३- देशै भरी आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दशै अघि नै अर्घाखाँची जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भएपनि धेरै जसो किसानले दशैको चटारोमा पनि धान काटेर घरमा भित्राउन बाकिनै थियो ।