शिक्षा/स्वास्थ्य

मन्त्रिपरिषद् बैठक : द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय

२०७८ फागुन १६

मन्त्रिपरिषद्को बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।