समाचार

पोखराबाट जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ

२०८० माघ ३

पोखरा । पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन् ।