शिक्षा/स्वास्थ्य

एसईईको नतिजा आज सार्वजनिक हुँदै: यसरी हेर्न सकिन्छ नतिजा

२०७८ सावन २३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई