शिक्षा/स्वास्थ्य

माग पूरा गराउन विद्यालय कर्मचारीले दिए अनिश्चितकालीन बन्दको चेतावनी (बिज्ञप्ति सहित)

२०७९ फागुन १४

 काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर अनिश्चितकालीन विद्यालय बन्दसम्मको आन्दोलन गर्ने चेतावनी दिएको छ ।