राशीफल

आज २०७८ साल भदाै २४ गते, बिहिवार, ९ सेप्टेम्बर २०२१। को राशिफल

२०७८ भदौ २४

आज २०७८ साल भदाै २४ गते, बिहिवार, ९ सेप्टेम्बर २०२१। को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन रमाइलो सँग बित्नेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।