राशीफल

आज २०७८ साल असार ३१ गते, विहीवार, १५ जुलाई २०२१ को राशिफल

२०७८ असार ३१

आज - ३१ आषाढ २०७८ बिहिवार को राशिफलमेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक भइनेछ ।