कोरोना बिशेष

मुलुकभर थप २१६९ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

२०७८ असार २६

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।