कोरोना बिशेष

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा काेराेना संक्रमण पुष्टि,५६ जना काेराेना संक्रमण मुक्त

२०७८ भदौ २०

गोकर्ण पाण्डे,गुल्मी।गुल्मीमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेन परिक्षण गर्दा ६८ जना र पिसिआर परिक्षण गर्दा ५ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य  कार्यालयले जानकारी दिएकाे छ।