साहित्य

उसको खुशिको लागि उसैलाई छोडिदिए मैले

२०७८ असार १९

यस्तो पनि हुने रैछ कठोर मन बल्ल थाहा पाए पराइ भन्दा आफ्नाहरुकै झन बल्ल थाहा पाए यो सोचेको थिए नारिको पिडालाई नारिले बुझ्छहुने रैछ नारी यहाँ नारिकै दुश्मन बल्ल थाहा पाए