समाचार

कपिलवस्तुमा युवा संगठनका ८ जना युवा पक्राउ

२०७८ सावन ३

कपिलवस्तु । सरकारले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि विरुद्ध युवा संगठन नेपालले कपिलवस्तुमा गरेको अनुगमनको क्रममा ८ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।