समाचार

सरकार संग नेकपाले गर्‍यो भेट, आफ्ना कार्यकर्ता छोड्न १० दिने म्याद

२०७८ असार २०

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सहमति अनुसार आफ्ना नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ।वार्ता टोलीका संयोजक तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र नेता धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएको छ ।