समाचार

नेकपा माओवादी केन्द्रले ग¥यो नगर कमिटि सदस्य शान्ति बराललाई सम्पूर्ण जिम्वेवारी र पार्टी सदस्य बाट निलम्ब(बिज्ञप्ति सहित)

२०८० कार्तिक २०

बुटवल ,अर्घाखाँचीबुलेटिन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )सैनामैना नगर समिति रुपन्देहीले नगर कमिटि सदस्य शान्ति बराललाई निल्बन गरेको छ।