अर्घाखाँचीमा नकवजनी चाेरी मुद्दामा फरार रहेकी प्रतिवादी प्रकाउ

| २०८१ जेठ ६ गते १५: ५३ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।अर्घाखाँची जिल्ला काे छत्रदेव गाउँपालिका वडा नम्बर ७ मा बस्ने सिता ढेंगा मगरलाइ नकवजनि चाेरी  काे मुद्दामा प्रकाउ परेकी छन।
    
मगरलाई  २०७९ साल मङ्सिर २१ गते का दिन अर्घाखाँची जिल्ला अदालतले १० दिन कैद सजाय र रु १००० रुपियाँ जरिवाना ताेकेकाे थियाे। कैद ताेके पश्चात् उनी फरार रहेकी  थिइन।

सीता मगरलाई  विशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट खटिएको प्रहरी टाेलिले प्रकाउ गरि  २०८१ साल जेष्ठ ४ गतेका दिन जिल्ला अदालत अर्घाखाँची मा पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्