समाचार

कांग्रेस मात्र जनहितका कार्य गर्छ : सांसद शाह

२०७९ भदौ २८

कपिलवस्तु , भदाैं २८ । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ ।