इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण, ५७ प्रतिशत मत

| २०८१ बैशाख १५ गते १९: १४ मा प्रकाशित

काठमाडौं ।इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको हो ।  

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका   अनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

शनिबार नै मतगणना सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्