जिल्ला बुलेटिन

काङ्ग्रेस प्रति जनताको आसा भरोसा बढेर गएको छ :केशब श्रेष्ठ

२०७८ फागुन १४

एसपी भुसाल ,सन्धिखर्क।  नेपाली काङ्ग्रेसका जिल्ला सभापती केशव श्रेष्ठले ले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबि अभियानमा लाग्न नेपाली काङ्ग्रेस अर्घाखाँची का नेता कार्यकर्ताहरु लाई निर्देसन दिनु भएको छ ।