जिल्ला बुलेटिन

अर्घाखाँचीमा केन्द्रीय प्रतिनिधिसभा चुनाब ०७९ काे पुर्ब अनुमान: गठबन्धन २८ हजारको फरक मतले बिजयी हुने देखिन्छ

२०७८ माघ २०

अहिले जुन दाैडधुप गरेर साम,दाम,दण्ड,भेद प्रयाेग गर्दै एमाले ले २/३ सय मत बढाउने काेसिस गरेकाे छ।त्यसकाे कुनै अर्थ नलाग्ने देखिन्छ ०७९ काे प्रतिनिधि सभा चुनाबमा।नेपाली मा एउटा उखान छ" फिनि चाेरियकाे थाह छैन गाै का गेडा गन्ने"उखान साबित हुने देखिन्छ याे चुनाबमा