जिल्ला बुलेटिन

जिल्ला ट्राफिक कार्यलय अर्घाखाँचीको नबनिर्मित भबनको एक कार्यक्रमका बिच सिलन्यास

२०७८ कार्तिक २९

अशोक खनाल,सन्धिखर्क। जिल्ला प्रहरी कार्यलयको आफ्नो कम्पाउन्ड भित्र निर्माणाधिन भबन को जिल्ला स्थित स्थानीय निकायका प्रमुख हरु , प्रमुख जिल्ला अधिकारी , प्रहरी नायब उपरीक्षक तथा तथा निर्माण ब्याबसायी हरुले संयुक्त रुपमा सिलन्यास गरेका छ्न ।