जिल्ला बुलेटिन

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः भुसाल, सचिव रायमाझी

२०८१ जेठ २८

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोज बहादुर रायमाझी विधान सर्वसम्मत् चयन भएका छन् ।  सनिवार एमालेको नवौं जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत् रुपमा चयन भएका हुन् ।