समाचार

१६ जना जुवाडे पक्राउ

२०८० कार्तिक २६

काठमाडौँ, २६ कात्तिक । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।