अर्घाखाँची काे सन्धिखर्कमा भ्यान दुर्घटना हुँदा २ जना गम्भीर घाइते

| २०८१ बैशाख २३ गते २०: १५ मा प्रकाशित

पूजा केसि,अर्घाखाँची ।अर्घाखाँची काे सन्धिखर्कमा भ्यान दुर्घटना हुँदा २ जना गम्भीर घाईते भएका छन।
 
जिल्ला काे सन्धिखर्क नगरपालिका -२ कुरमा  बुटवलबाट प्युठान जादै गरेकाे लु ३ त ४३५८ नम्बरको मारुति भ्यानकाे दुर्घटना भयकाे हाे।दुर्घटनामा पर्ने रुपन्देहीको सुद्धाेधन गाउँपालिका वडा न १ का सन्जय कुमार हरिजन र गाडि चालक बुटवल उपमहानगरपालिका ११ सुन्दर वि क रहेकाे जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीका सुचना अधिकारि दिपेन्द्र रावल ले जानकारी दिएका छन।

उनका अनुसार उक्त भ्यान दुर्घटना क्षेत्र बाट करिब १५०मिटर तल खसेको थियाे। घाइते दुवै जनालाई थप उपचारको लागि बुटवल पठाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्