समाचार

बालाजुको बाइपास माछापोखरीमा आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

२०७९ फागुन १

काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् ।