समाचार

असइको हत्या, जवान खत्रीलाई जन्मकैद

२०७९ फागुन ९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय भएको छ ।सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्या कसुरमा खत्रीलाई सो सजाय सुनाइएको हो ।