सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णय

| २०७९ माघ २२ गते १६: ०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।


यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्