इलामको विजय सभाबाट फर्किँदै गरेको डबलक्याब दुर्घटना

| २०८१ बैशाख १८ गते १९: ४० मा प्रकाशित

इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप बिब्ल्याँटेमा दुर्घटना भएको छ। 

दुर्घटनामा को २ च ४४७ नम्बरको पिकअप डबलक्याब  दुर्घटना भएको जसमा  १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ। 

घाइतेको इलाम अस्पतालमा उपचार भैरहेको छ भने केहिलाई झापा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्